Like us!
Follow us!
Connect us!
Watch us!

आत्मनिर्भर लघुवित्तको सञ्चालकमा कंडेल नियुक्त

अर्थ संसार

सोमबार, ३० असार २०८२, १२ : ०८ मा प्रकाशित

आत्मनिर्भर लघुवित्तको सञ्चालकमा कंडेल नियुक्त

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राम हरी कंडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार २९ गते बसेको बैठकले सर्वसाधारण समुहको तर्फबाट कंडेललाई सञ्चालकमा नियुक्त गरेको हो ।

लघुवित्तले सर्वसाधारण समुहको तर्फबाट राप्ती नगरपालिका–२ चितवनका कंडेललाई सञ्चालक नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत सोगर बीर चौधरीले बताएका छन् ।


 

6874a35c46c53.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको