नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा डिल्लीराज शर्मा नियुक्त भएका छन् । बैंकको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकको सञ्चालक समितिले स्वतन्त्र सञ्चालक थानेश्वर गौतमको राजीनामा स्वीकृत गर्दै उनको ठाउँमा रिक्त सञ्चालकमा शर्मालाई नियुक्ति गरिएको कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस