आरम्भ चौतारी लघुवित्त संस्थाको सञ्चालकमा सम्झना श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चाकलमा नियुक्त गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर २८ स्थायी ठेगाना भएकी श्रेष्ठलाई साउन ११ गतेदेखि लागू हुने गरि स्वतन्त्र सञ्चाकलमा नियुक्त गरिएको कम्पनी सचिव शिव प्रसाद ज्ञवालीले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस