Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, १२ असार २०८२, १० : ४३ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज बढेको हो । 

आज सुन तोलामा ३०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९२ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २ हजार १७५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार १४० रुपैयाँमा किनबेच भएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको