Like us!
Follow us!
Connect us!
Watch us!

शुभम पावरको सञ्चालक समिति गठन, अध्यक्षमा श्रीजेस गुरागाई

अर्थ संसार

मंगलबार, २४ असार २०८२, ११ : २८ मा प्रकाशित

शुभम पावरको सञ्चालक समिति गठन, अध्यक्षमा श्रीजेस गुरागाई

शुभम पावर लिमिटेडले कम्पनीको नयाँ सञ्चालक समिति गठन भएको छ । कम्पनीको नवौं तथा दशौं वार्षिक साधारण सभा सम्पन्न गर्दै नयाँ सञ्चालक समिति चयन गरेको हो । 

असार २० गते सम्पन्न साधारण सभाबाट पाँच जना सञ्चालकहरूको चयन गरिएको हो । नव–निर्वाचित सञ्चालकहरूको सहभागितामाअसार २३ गते बसेको सञ्चालक समितिको बैठकले श्रीजेस गुरागाईलाई अध्यक्षमा चयन गरेको छ । 

सञ्चालक समितिमा चयन भएका अन्य सदस्यहरूमा जमुना पौड्याल, विशाल सुवेदी, सौरभ गुरागाई र स्वतन्त्र सञ्चालकको रूपमा पुनम कार्की छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको