Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपाल तराईको सीईओमा कोनाल नियुक्त

अर्थ संसार

विहीबार, २६ असार २०८२, ११ : ०६ मा प्रकाशित

बोटलर्स नेपाल तराईको सीईओमा कोनाल नियुक्त

बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय चन्बासप्पा कोनाले नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार २५ गते बसेको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।


उनलाई आगामी चार वर्षको लागि कम्पनीको सीईओमा नियुक्त गरेको जनाएको छ ।


 

686f4e14c87c8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको