एक सातामै माई खोला हाइड्रोपावरको सेयर मूल्यमा १६ प्रतिशतले वृद्धि भएको छ । असार १८ गतेको तुलनामा यो कम्पनीको सेयर मूल्य आज (असार २६ गते) १६.४८ प्रतिशतले वृद्धि भएको हो ।
असार १८ गते यो कम्पनीको सेयर मूल्य ७४१ रुपैयाँ ६६ पैसा रहेको थियो । आज (बिहीबार) यो कम्पनीको सेयर मूल्य ८८८ रुपैयाँ पुगेको छ । यो अवधिमा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४६ रुपैयाँ ३४ पैसाले बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस