Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

बुधबार, ३२ असार २०८२, १० : ५८ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको २ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको