Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, १० : ४२ मा प्रकाशित

सुनको मूल्य एकै दिन २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन नेपाली बजारमा एकै दिन तोलामा २ हजार १०० रुपैयाँले बढेको हो । 
आज सुन तोलाको १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदी तोलाकमा ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको