Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन २३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, ०८ साउन २०८२, १० : ३३ मा प्रकाशित

सुनको मूल्य एकै दिन २३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज तोलामा २ हजार ३०० रुपैयाँले घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलाको २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको