Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको सीईओमा पुनः ध्रुव कुमार पौडेल नियुक्त

अर्थ संसार

आइतबार, १८ साउन २०८२, १० : ४३ मा प्रकाशित

आरएसडिसी लघुवित्तको सीईओमा पुनः ध्रुव कुमार पौडेल नियुक्त

आरएसडिसी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् । लघुवित्तको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

पौडेलको नियुक्ति आगामी भदौ १० गतेदेखि लागू हुने छ । यस अघि पनि कम्पनीको सीईओ रहेका पौडललाई पुनः ४ वर्षका लागि संस्थाको सीईओ र कम्पनी सचिवको जिम्मेवारी दिइएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको