Like us!
Follow us!
Connect us!
Watch us!

पुरानो लाभांश लिन सेयरधनीलाई सानिमा बैंकको आग्रह

अर्थ संसार

शुक्रबार, २३ साउन २०८२, १५ : १२ मा प्रकाशित

पुरानो लाभांश लिन सेयरधनीलाई सानिमा बैंकको आग्रह

सानिमा बैंक लिमटेडले पुरानो लाभांश लिन बाँकी आफ्ना सेयरधनीलाई आग्रह गरेको छ । बैंकले ५ वर्ष पुरानो लाभांश लिन सम्पर्कमा आउन सेयरधनीहरुलाई आग्रह गरेको हो । 

साधारणसभाबाट लाभांश पारित भएको मितिले ५ वर्षसम्म पनि लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ । लाभांश नलिएका सेयरधनीहरूको विवरण बैंकले आफ्नो वेबसाइटमा पनि राखेको जानकारी दिएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको