एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको हो ।
बैंकले घोषणा गरेको लाभांशमा बोनस सेयर ६ प्रतिशत र कर सहित १४ प्रतिशत नगद वितरण गरिने छ । बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस