सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने जनाएको हो ।
कम्पनीको साउन २७ गते बसेको बोर्डको बैठकले कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस