काठमाडौंको नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।
विरोध प्रदर्शन चर्किँदै गएपछि अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।प्रदर्शनकारीहरू संसद भवनभित्र प्रवेश गरेपछि अवस्था झन जटिल बन्दै गएको र त्यसपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस