जेनजीको आन्दोलन उग्र बनेपछि सरकारले कर्फ्यू आदेश जारी गर्दै नेपाली सेना परिचालन गरेको छ। कर्फ्यू लागू भएको अवस्थामै प्रदर्शनकारीहरू सडकमा उत्रिइरहेका छन् र आन्दोलन जारी राखेका छन्।
उनीहरूको अवरोधका कारण सेना अघि बढ्न सकेको छैन । प्रहरीले आन्दोलन तितरबितर पार्न रबरको बुलेट हानेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस