Like us!
Follow us!
Connect us!
Watch us!

मिनभवनस्थित यातायात कार्यालय छेउमा आगजनी

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १४ : २२ मा प्रकाशित

मिनभवनस्थित यातायात कार्यालय छेउमा आगजनी

मिनभवनस्थित यातायात कार्यालय छेउमा आगलागी भएको छ।केही समयदेखि उक्त क्षेत्रमा लगातार आगजनी भइरहेको जनाइएको छ। जेनजीहरूको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भइसकेको छ, त्यसपछि स्थिति झनै तनावपूर्ण बनेको छ।

सरकारले कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शन अहिले सम्म थामिएको छैन।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको