प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूले ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी गरेका हुन् ।
रीआन्दोलनकाहरू प्रहरीको घेरा तोड्दै निवास परिसरमा प्रवेश गरेर ढुंगामुढा गरेका थिए। त्यसपछि उनीहरूले घरमा आगो लगाएका हुन्।
हाल आगो नियन्त्रणमा लिन प्रयास जारी छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस