Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी प्रदर्शन - झापामा गोली चल्दा दुई जना गम्भीर घाइते

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १२ : १७ मा प्रकाशित

जेनजी प्रदर्शन - झापामा गोली चल्दा दुई जना गम्भीर घाइते

झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरीले गोली प्रहार गरेको छ।

प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन्, जसको पेटमा गोली लागेको बताइएको छ। उनीहरूलाई उपचारका लागि तत्काल अस्पताल लगिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको