Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनकारीद्वारा पूर्वप्रधानमन्त्री माधव नेपालको घरमा आगजनी

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १४ : १७ मा प्रकाशित

जेनजी आन्दोलनकारीद्वारा पूर्वप्रधानमन्त्री माधव नेपालको घरमा आगजनी

जेनजी पुस्ताको आन्दोलन तीव्र बनेसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा मंगलबार राति प्रदर्शनकारीहरूले तोडफोडपछि आगजनी गरेका छन्।

उपत्यका प्रहरी कार्यालयका एक अधिकारीका अनुसार आन्दोलनकारीहरूले घरमा तोडफोड गरेपछि आगो लगाइएको हो। अहिले सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिन प्रयासरत रहेको प्रहरीले जनाएको छ।

उक्त घटनापछि सो क्षेत्रको सुरक्षालाई कडा बनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको