Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, ११ : ३७ मा प्रकाशित

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। बिहानै ९ बजे बोलाइएका गुरुङ केही ढिलापछि मात्र शीतल निवासमा प्रवेश गर्न पाएका थिए।

हालैको आन्दोलनमा सक्रिय विभिन्न जेनजेड समूहहरूको तर्फबाट गुरुङले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्काल प्रधानमन्त्री नियुक्त गर्न दबाब दिँदै आएका छन्। यही मागसहितको पहल स्वरूप उनको शीतल निवास उपस्थितिलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको