Like us!
Follow us!
Connect us!
Watch us!

रुकुम पूर्व र बाग्लुङको सीमाना केन्द्रविन्दु भएर भुकम्पको धक्का

अर्थ संसार

बुधबार, ०१ असोज २०८२, २१ : ०५ मा प्रकाशित

रुकुम पूर्व र बाग्लुङको सीमाना केन्द्रविन्दु भएर भुकम्पको धक्का

पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको हो । रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर राति ८ बजेर २५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको