Like us!
Follow us!
Connect us!
Watch us!

काठमांडौमा भूकम्पको धक्का !

अर्थ संसार

आइतबार, १५ साउन २०७९, ०८ : १६ मा प्रकाशित

काठमांडौमा भूकम्पको धक्का !

काठमांडौमा आज आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महशुस भएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो।

गत सोमबार बिहान ६ बजे सिन्धुपाल्चोक जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको