Like us!
Follow us!
Connect us!
Watch us!

हितेन्द्रदेव शाक्यको सरुवा,प्राधिकरणको जिम्मेवारी नयाँ हातमा

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, १९ : ३७ मा प्रकाशित

हितेन्द्रदेव शाक्यको सरुवा,प्राधिकरणको जिम्मेवारी नयाँ हातमा

नेपाल विद्युत् प्राधिकरणको नेतृत्व फेरबदल गरिएको छ।

मन्त्रिपरिषद्को बैठकले हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदस्थापना परिवर्तन गर्ने निर्णय गर्दै, प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको