Like us!
Follow us!
Connect us!
Watch us!

जल्लादले राष्ट्रिय सम्पत्ति खरानी पारे - सूर्य थापा

अर्थ संसार

आइतबार, १९ असोज २०८२, १० : ४८ मा प्रकाशित

जल्लादले राष्ट्रिय सम्पत्ति खरानी पारे - सूर्य थापा

नेकपा एमालेका नेता सूर्य थापाले जेनजी आन्दोलनका क्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित ८ वटा घर जलाइएको बिवरण दिएका छन् । उनले आततायी जल्लादहरूले राष्ट्रिय सम्पत्ति खरानी पारेको उनको टिप्पणी छ।

आइतबार विहान फेसबुकमार्फत एक पोस्ट गर्दै थापाले, आन्दोलनको नाममा ओली र उनकी पत्नी राधिका शाक्यको पदचिन्ह समेत मेटाउने प्रयास भएको बताएका छन्।

ओलीको घरमा आगजनी गर्न नेपाली कांग्रेस दोलखाका क्षेत्रीय उपसभापति सुवास लामा स्वयं बालकोटस्थित निवासमा पुगेको उल्लेख गर्दै उनले क्षति ओलीको निजी सम्पत्तिमा भयो कि राष्ट्रिय सम्पत्ति ? भन्दै प्रश्न गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको