Like us!
Follow us!
Connect us!
Watch us!

मिराज ढुंगाना भन्छन् - ठुलो शक्ति प्रदर्शन गर्दैछौं, ज्यानको प्रवाह नगरी साथ दिनुस्

अर्थ संसार

बुधबार, २२ असोज २०८२, १५ : ४२ मा प्रकाशित

मिराज ढुंगाना भन्छन् - ठुलो शक्ति प्रदर्शन गर्दैछौं, ज्यानको प्रवाह नगरी साथ दिनुस्

जेनजी समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । समूहका अगुवा मिराज ढुङ्गानाले फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै शक्ति प्रदर्शन गर्ने बताएका हुन् । यद्यपि उनले प्रदर्शनको मिति भने खुलाएका छैनन्।

ढुङ्गानाले देशभरका युवाहरू एकजुट भइसकेको दाबी गर्दै आफूहरू कमजोर नरहेको बताएका छन्। यही एकता प्रस्तुत गर्न शक्ति प्रदर्शन गर्न लागिएको उनले बताए। साथै, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबारे अनुसन्धान गरिएको र यस्तो प्रणालीमा शासक निरंकुश नहोउन् भन्ने उपायसमेत आफूहरूले पत्ता लगाएको उनको दाबी छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको