Like us!
Follow us!
Connect us!
Watch us!

मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत केही नियन्त्रणमा

अर्थ संसार

सोमबार, ०७ पुस २०८२, १३ : ०५ मा प्रकाशित

मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत  केही नियन्त्रणमा

मिराज ढुङ्गानाको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। उक्त प्रदर्शनका क्रममा निकोलस भुसालसहित केही व्यक्तिलाई पक्राउ गरिएको छ।

माइतीघरमा ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेको थियो। तर काठमाडौं प्रशासनले सो स्थानमा प्रदर्शन गर्न अनुमति नदिएकाले प्रहरीले हस्तक्षेप गरेको हो। स्थानीय प्रशासनको अनुमति अवज्ञा गर्दै प्रदर्शन गरेपछि भुसाललगायतलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

आज सो समूहले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको