Like us!
Follow us!
Connect us!
Watch us!

फेरी घट्यो सुनको मूल्य,आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, १० कार्तिक २०८२, १० : ५१ मा प्रकाशित

फेरी घट्यो सुनको मूल्य,आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले ओरालो लागेको सुन आज पनि घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।

यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको