Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली कम्युनिस्ट पार्टी घोषणा - प्रचण्ड बने संयोजक, माधव सहसंयोजक

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, १६ : ३५ मा प्रकाशित

नेपाली कम्युनिस्ट पार्टी घोषणा - प्रचण्ड बने संयोजक, माधव सहसंयोजक

नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । दश पार्टी मिलेर बनेको पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् । 

सभालाई गरेको प्रस्ताव हलले पारित गरेको छ । भेला घोषणा पत्र र विधान पनि पारित गरिसकिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको