Like us!
Follow us!
Connect us!
Watch us!

एक घण्टामा साढे १९ अंकले घट्यो नेप्से, १ अर्ब माथिको कारोबार

अर्थ संसार

आइतबार, २३ कार्तिक २०८२, १२ : ०६ मा प्रकाशित

एक घण्टामा साढे १९ अंकले घट्यो नेप्से, १ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको पहिलो एक घण्टामा नेप्से परिसूचक साढे १९ अंकले घटेको छ । आजको कारोबार जारी रहँदा नेप्से परिसूचक १९.६२ अंकले घटेको हो । 

यो एक घण्टाको अवधिको कारोबार जारी रहँदा परिसूचक २५७६.४९ विन्दुमा पुगेको छ । यो अवधिमा २०५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ कम्पनीको बढेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब १४ करोड ४ लाख ८० हजार ८६० रुपैयाँको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको