Like us!
Follow us!
Connect us!
Watch us!

सन्तोष परियारले पनि छोडे राष्ट्रिय स्वतन्त्र पार्टी

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०८२, १६ : ३१ मा प्रकाशित

सन्तोष परियारले पनि छोडे राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी छोडेका छन्। निवर्तमान सांसदसमेत रहेका उनले पार्टी छोडेको जानकारी दिए। 

रास्वपाका तत्कालिन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने जनाइएको छ।

रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको