Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

अर्थ संसार

बुधबार, ०२ पुस २०८२, ११ : ०० मा प्रकाशित

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा २.३३ अंकले बढेर २६२२.३२ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसतै ४ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ०.५८ अंकले बढेर ४५१.२६ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा ५० कम्पनीको १ हजार ६०८ कित्ता सेयर ७० पटक खरिद बिक्री हुँदा ११ लाख १६ हजार ९१५ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको