साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.०७ अंकले बढेर २६२९.७७ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने २१ कम्पनीको सेयर मूल्य बढेको छ । यो सेसनमा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ०.३४ अंकले बढेर ४५२.२१ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ५५ कम्पनीका ९ हजार २३५ कित्ता सेयर ९१ पटक खदिर बिक्री हुँदा ८० लाख ५१ हजार ६२७ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस