सालपा विकास बैंकको आईपीओ भोलि पुस ४ गते बाँडफाँट हुने भएको छ । कम्पनीले बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आईपीओ भोलि शुक्रबार बाँडफाँट गर्ने भएको हो ।
आईपीओमा ७२ हजार १४० जनाले आवेदन दिएका छन् । आईपीओमा १७ हजार २३८ जनाले १०÷१० कित्ताका दरले सेयर पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस