Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, सेयरधनीलाई कति छ बोनस ?

अर्थ संसार

शुक्रबार, ०४ पुस २०८२, ०९ : ३२ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, सेयरधनीलाई कति छ बोनस  ?

प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको हिजो सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश घोषणा हो । जसमा ८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश रहेको छ ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको