Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, ०९ : ५४ मा प्रकाशित

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल १३ प्रतिशतले हुन आउने ६५ करोड १५ लाख ५३ हजार २१३.६७ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्नेछ।

यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको