मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले पुस ३० गते हुन लागेको आगामी साधारण सभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजान लागेको हो । कम्पनीले साधारणसभाको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस