Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी भएर उपस्थिति दर्ता

अर्थ संसार

आइतबार, २७ पुस २०८२, १९ : ०५ मा प्रकाशित

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी भएर उपस्थिति दर्ता

नेपाली कांग्रेसले आयोजना गरेको विशेष महाधिवेशनमा सहभागीता उल्लेखनीय देखिएको छ।

पार्टी स्रोतका अनुसार कुल महाधिवेशन प्रतिनिधिमध्ये ६२.४ प्रतिशतले औपचारिक रूपमा आफ्नो उपस्थिति दर्ता गराइसकेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको