Like us!
Follow us!
Connect us!
Watch us!

गगन र विश्वलाई देउवा पक्षको कारबाही - पार्टीबाट ५ वर्षका लागि निष्कासन

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १५ : ४१ मा प्रकाशित

गगन र विश्वलाई देउवा पक्षको कारबाही - पार्टीबाट ५ वर्षका लागि निष्कासन

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन पक्षले कारबाही गरेको छ । सानेपामा सम्पन्न संस्थापन पक्षीय केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा र शर्मासँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको हो।

उक्त कारबाहीबारे जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार दिउँसो सानेपामा आयोजित पत्रकार भेटघाटमार्फत दिएका हुन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको