Like us!
Follow us!
Connect us!
Watch us!

विविधता नै नेपालको राष्ट्रिय एकताको बलियो आधार हो - प्रचण्ड

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, १० : ५६ मा प्रकाशित

विविधता नै नेपालको राष्ट्रिय एकताको बलियो आधार हो - प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधता नै नेपालको राष्ट्रिय एकताको बलियो आधार भएको बताएका छन् । २८६२ औं सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनी भन्छन्,‘सोनाम ल्होछार केवल नयाँ वर्षको उत्सव मात्र होइन यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो । ‘डुक ल्हो (सर्प वर्ष) लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ संकल्पको सन्देश दिन्छ । यही विविधता नै हाम्रो राष्ट्रिय एकताको बलियो आधार हो ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको