नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डाबाहेक अन्य कुनै विकल्पको कल्पना गर्न नसक्ने बताएका छन्। उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बीपी कोइरालाले जन्माएको रुख चुनाव चिह्न र चारतारे झण्डाबाहेक अरू सोच्न नसकिने उल्लेख गरेका हुन्।
खड्काले भनेको छन् ,
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस