Like us!
Follow us!
Connect us!
Watch us!

झापा–५ मा चुनाव लड्न बालेनले जनकपुरमा लिए टिकट

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, १६ : ५४ मा प्रकाशित

झापा–५ मा चुनाव लड्न बालेनले जनकपुरमा लिए टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टिकट लिएका छन्। उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन्। पार्टीको सभामा सहभागी हुन लामिछाने र बालेन दुवै जनकपुर पुगेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको