Like us!
Follow us!
Connect us!
Watch us!

अराजकताको आयु लामो हुँदैन - केपी शर्मा ओली

अर्थ संसार

विहीबार, ०८ माघ २०८२, १४ : ०१ मा प्रकाशित

अराजकताको आयु लामो हुँदैन -  केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकता लामो समय टिक्ने नहुने बताउँदै आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। बिहीबार झापाको दमक–८ मा जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त कम्युनिस्ट नेता गगन पुरीको घरको अवलोकन गर्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

विध्वंश मच्चाउनेहरु कानुनी दायरामा आउने उनको भनाइ छ ।

ओलीले भने,’‘सधैं अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि, बरु उजुरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउनु होला । अराजकताको आयु लामो हुँदैन नि ।’

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको