युनिभर्सल पावरको अध्यक्षमा उत्तम भ्लोन चयन भएका छन् । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठले रिक्त अध्यक्ष पदमा लामालाई चयन गर्ने निर्णय गरेको हो ।
त्यस्तै उक्त बैठकले कम्पनी सचिवमा कविता निरौलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस