हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दिपक नेपाल नियुक्त भएका छन् । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त सञ्चालकमा नियुक्त गरेको हो ।
उनी संस्थापक समूहरु तर्फको रिक्त सञ्चालकमा माघ २५ गतेदेखि लागू हुने गरि नै नियुक्त भएको कम्पनीले जनाएको छ । भक्तपुर जिल्लाको भक्तपुर नगपालिका वडा नम्बर १ का नेपाललाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस