Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव अघि बढेन पेट्रोलियम पदार्थको मूल्य

अर्थ संसार

शनिबार, १६ फागुन २०८२, २० : १९ मा प्रकाशित

चुनाव अघि बढेन पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा बढेर आएको खरिद मूल्यका बाबजुद पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ ।

निगमका अनुसार फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र एलपी। ग्यासको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रतिलिटर २.१०, डिजेलमा २.४६ र एलपी ग्यासमा प्रतिसिलिन्डर १८.५८ रुपैयाँले वृद्धि भए पनि निगमले मूल्यवृद्धि नगरी मूल्य यथावत् राखेको छ । याे मूल्य फागुन १७ गते  बिहान १ बजेदेखि लागू हुने छ । 

 

69a2ff00914d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको