Like us!
Follow us!
Connect us!
Watch us!

तलब खान्नँ,आफ्नै गाडी चढ्छु : सुधन गुरुङ

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, १५ : ४० मा प्रकाशित

तलब खान्नँ,आफ्नै गाडी चढ्छु : सुधन गुरुङ

गोरखा-१ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुधन गुरुङले तलब नखाने बताएका छन् । मंगलबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तलब नखाने र आफ्नै गाडी चढ्ने बताएका हुन् ।

यसअघिको उनको अभिव्यक्तिलाई लिएर पत्रकारहरूले तलबको विषयमा प्रश्न सोधेका थिए । 

‘म तलब खान्नँ नि । किन तलब खानु र ? नखाने, किन तलब खानु जरूरी छ र ? सक्षम छौँ’ उनले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको