Like us!
Follow us!
Connect us!
Watch us!

सागर ढकालको चुनाव खर्च १९ लाख १८ हजार

अर्थ संसार

सोमबार, ०९ चैत्र २०८२, १५ : १७ मा प्रकाशित

सागर ढकालको चुनाव खर्च १९ लाख १८ हजार

गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर ढकालले आफ्नो चुनावी अभियानको सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विवरण अनुसार, उनको चुनावी अभियानमा कुल २२ लाख १ हजार ४ सय रुपैयाँ सहयोग प्राप्त भएको थियो । प्रचारप्रसारका क्रममा १९ लाख १८ हजार १८२ रुपैयाँ खर्च उनले उल्लेख गरेका छन्।

चुनावी खर्च कटाएर बाँकी रहेको २ लाख ८३ हजार २१८ रुपैयाँ बचत भएको ढकालले जानकारी दिएका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको