Like us!
Follow us!
Connect us!
Watch us!

१० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्दै हिमालयन बैंक

अर्थ संसार

सोमबार, १६ चैत्र २०८२, १२ : १७ मा प्रकाशित

१० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्दै हिमालयन बैंक

हिमालयन बैंक लिमिटेडले बैंकको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । बैंक सञ्चालक समितिको चैत १५ गते बसेको बैठकको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनको व्यवस्था अनुसार हाल कायम रहेको पुँजीको आधारमा १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाउने भएको हो । 


 

69ca194448db1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको