Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको सीईओमा शिशिर भट्टराई नियुक्त

अर्थ संसार

मंगलबार, १७ चैत्र २०८२, १० : ४६ मा प्रकाशित

अपि पावरको सीईओमा शिशिर भट्टराई नियुक्त

अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शिशिर भट्टराई नियुक्त भएका छन् ।

कम्पनीको चैत १६ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले सीईओमा आजदेखि लागु हुनेगरी भट्टराईलाई नियुक्त गरेको हो ।
 

69cb5594ccb84.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको